कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१४० पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

सारांश

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
  • ललितपुरस्थित पार्टी कार्यालय सानेपमा शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने छ ।
  • बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

२९ साउन, काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपमा शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने छ ।

बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । बिहीबारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?