दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सारांश

  • दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
  • गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको हो ।
  •   इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 

२१ भदौ , दाङ । दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।गढवा गाउँपालिका–६ खवरी बस्ने ५८ वर्षीय वीरबहादुर रजालीलाई भरुवा बन्दुक १ थानसहित बिहीबार राती प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?