एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

सारांश

  •   झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।
  • दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षकाे उमेरमा निधन भएको हो।
  •   उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए।

 ३ जेठ ,काठमाडौँ । 

झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षकाे उमेरमा निधन भएको हो।  उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ काे स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमकाे मेयरमा  निर्वाचित भएका थिए।

पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए। उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली
जेनजी आन्दोलनमा ताकिताकी गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएका हतियारले गोली हानिएको छ : ओली