विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
१९५ पटक हेरिएको
Shares
विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न शिक्षक महासंघको माग

सारांश

  • नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति अनुसारको अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ ।
  • महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
  • ‘नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति बमोजिम स्थायी, सबै प्रकारका अस्थायी (राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा, विशेष शिक्षा लगायतका) शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या सम्बोधन हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्रातीशीघ्र (यही अधिवेशनबाट) जारी गर्न माग गर्देछ,’ विज्ञप्तिमा भनिएको छ ।

१७ वैशाख, काठमाडौं ।

नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति अनुसारको अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । ‘नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति बमोजिम स्थायी, सबै प्रकारका अस्थायी (राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा, विशेष शिक्षा लगायतका) शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या सम्बोधन हुने गरी अग्रगामी विद्यालय शिक्षा ऐन शीघ्रातीशीघ्र (यही अधिवेशनबाट) जारी गर्न माग गर्देछ,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटबाट शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन गर्न पनि सरकारसँग माग गरेको छ । हप्तामा दुई दिने बिदा दिने निर्णयको समर्थन गर्दै महासंघले कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति ;

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू
गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
आन्दोलन स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
उच्च अंकले बढ्यो सेयर बजार
उच्च अंकले बढ्यो सेयर बजार
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड