Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन ३, २०८०
|
|
५० पटक हेरिएको
Shares
वल्र्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

सारांश

  • इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
  • यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको कम्पनीको दाबी छ ।
  •   यस अफरअन्र्तगत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् ।

३ फागुन, सर्लाही । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकका लागि ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको कम्पनीको दाबी छ ।  यस अफरअन्र्तगत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्ट वाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् । ४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६९९ रुपैयाँमा पाउन सकिने कम्पनीले जनाएको छ ।

यो अफर नेपालभर वल्र्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहका लागि उपलब्ध छ । हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निशुल्क पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
विराटनगर किङ्सले एनपीएल जिते ३० लाख दिने घोषणा, मुख्यमन्त्री कार्की
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन काँग्रेसको ‘ह्विप’
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारको लागि विदेशी मुद्राको विनिमयदर
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
संसद् भवनअगाडि प्रदर्शन गर्ने कृष्ण पहाडी सहित १६ अधिकारकर्मी प्रहरी नियन्त्रणमा
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
तीनकुने क्षेत्रमा सेना परिचालन
तीनकुने क्षेत्रमा सेना परिचालन
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह