दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)

सारांश

  • दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ।
  • दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
  • मृतक मध्ये ४ जनाको घट्ना स्थलमै तथा ३ जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको उपरिक्षक दाहालले जानकारी दिए ।

३० कार्त्दा, दार्चुलादार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय संजिव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षिय मोहमद सफिर र सोहि जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका छन् । मृतक मध्ये ४ जनाको घट्ना स्थलमै तथा ३ जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको उपरिक्षक दाहालले जानकारी दिए । मृतक ७ जना मध्ये १ जनाको सनाखत हुन सकेको छैन । शैल्यशिखर नगरपालिका -६ को बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको हो ।मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गईरहेको जीप बिहान ४ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बोकेको जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
‘आर्थिक सामाजिक गतिविधि बढाउने गरी नीति तथा कार्यक्रम आएको छ :मन्त्री प्रकाशमान सिंह
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि
नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक टी-२० सिरिज भोलिदेखि