पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

सारांश

  • पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
  • बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
  • अर्का एक जना आरोपी फरार छन् ।

२९ वैशाख, काठमााडैं ।

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई वीरगञ्ज-१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो । उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले प्रमुख राजमार्ग अवरुद्ध
पहिरोले प्रमुख राजमार्ग अवरुद्ध
सगरमाथा संवाद सुरु
सगरमाथा संवाद सुरु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ,  यी हुन् ६ मूख्य परिवर्तन
अष्ट्रेलियामा विद्यार्थी भिसामा जान कडाइ, यी हुन् ६ मूख्य परिवर्तन
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर