सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सरकारले आज सहसचिवहरूको हेरफेर गर्दै

सारांश

  • मन्त्रिपरिषद्को आज बस्ने बैठकले केही सहसचिवहरूको सरुवा गर्ने तयारी गर्न लागेको हो ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
  • सिंहदरवारमा साँझ साढे ६ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।

 

२७ भदौ , काठमाण्डु-सराकारले आज केही सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको छ ।Worldlink adsमन्त्रिपरिषद्को आज बस्ने बैठकले केही सहसचिवहरूको सरुवा गर्ने तयारी गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा साँझ साढे ६ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सम्भावना रहेको छ । हिजो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरूको सूची तयारीमा जुटेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?