झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु

सारांश

  •   पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३, सानो केर्खामा मोटरसाइकल दुर्घटना हुँदा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।
  • बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र १–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
  •   दुर्घटनामा गम्भीर घाइते भएका  सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

झापामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी प्रहरी बल नेपालका एक जना प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३, सानो केर्खामा मोटरसाइकल दुर्घटना हुँदा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।

बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र १–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  दुर्घटनामा गम्भीर घाइते भएका  सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?