२६ जेष्ठ २०८२, आईतवार

रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा

 

२२ चैत,  काठमाडौँ ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?