नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम

सारांश

  • सर्लाहीको हरीपुर्वा नगरपालिकामा गठित ने.
  • क.
  • पा एमालेका नगरस्तरीय कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

सर्लाही। सर्लाहीको हरीपुर्वा नगरपालिकामा गठित ने.क.पा एमालेका नगरस्तरीय कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

ने. क.पा एमाले पार्टीका उपाध्यक्ष एव भु. पु सभामुख समेत रहेका सुवास नेम्वाङको मङ्गलबार मध्यराति एक बजे हृदयघातलको कारणले असमायिक निधन भएको शोकमा हरीपुर्वा नगर कमिटीद्वारा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेकपा ओ.वि.सी महासंघका सर्लाही जिल्ला अध्यक्ष राजीव साह र मधेस प्रदेश क्षेत्र न. २ का कमिटी सदस्य बिकाउ राय तथा किशान महासंघका पदािकारीहरु एवम् वडा न.६ का भू .पु वडा अध्यक्ष क.दिनेश राय यादव लगायत एमाले पार्टिका बिभिन्न सक्रिय सदस्यहरूको संयोजकत्वमा उक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको नेकपा ओ.वि.सी महासंघका सर्लाही जिल्ला अध्यक्ष राजीव साहले जनकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
सर्लाहीमा एक जना इँटा व्यवसायीको हत्या, उखु बारीमा गाडिएको अवस्थामा शव फेला
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
टाइगर कप भलिबल : पुलिस आर्मीसँग पराजित
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
रिंकुको शंकास्पद मृत्यु प्रकरणमा पञ्चायतमा सहभागी ३ जना पक्राउ
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
संसद्को हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची