राहदानी विभागको सर्भर डाउन, कर्मचारी भन्छन्– ‘इन्टरनेटमा समस्या देखियो’
सारांश
- त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ ।
- कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।
- विभागका एक उच्च अधिकारीले भने, ‘इन्टरनेटमा समस्या देखिएको छ ।
१५ असोज, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । कर्मचारीहरुले भने ‘इन्टरनेट डाउन’ भएका कारण सेवा प्रभावित भएको बताएका छन् ।
विभागका एक उच्च अधिकारीले भने, ‘इन्टरनेटमा समस्या देखिएको छ । त्यसलाई बनाउन सुबिसुका कर्मचारीहरु आउनु भएको छ ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया