राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले गर्‍यो दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द

सारांश

  • नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ।
  • बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो।
  • नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

२३ असोज, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेन्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ।

बिहीबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो। नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?