प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
९१ पटक हेरिएको
Shares
प्रहरीमा जागिर लगाइदिने भन्दै २.७५ लाख ठगी गर्ने महिला पक्राउ

सारांश

  • सर्लाही, लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवलाई प्रहरीमा जागिर लगाइदिने भन्दै पटक–पटक गरी उक्त रकम असुलेको उजुरी परेको छ।
  • पीडित पक्षका सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि प्रहरीले महतोलाई २०८१ साल फागुन ३ गते पक्राउ गरेको हो।
  • पक्राउपछि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।

सर्लाही — नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर २ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोपमा सर्लाहीकी एक महिला पक्राउ परेकी छन्।

सर्लाही, लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालिका–५ का शिवम कुमार यादवलाई प्रहरीमा जागिर लगाइदिने भन्दै पटक–पटक गरी उक्त रकम असुलेको उजुरी परेको छ। पीडित पक्षका सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि प्रहरीले महतोलाई २०८१ साल फागुन ३ गते पक्राउ गरेको हो।

पक्राउपछि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
आजको मौसम : मनसुनीसहित चार वायु थप सक्रियहुँदा भारी वर्षाको सम्भावना
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र