टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

सारांश

  • आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
  • आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् ।
  • पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ ।

 

१३ फागुन, काठमाडौं ।

आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् । पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ ।

सुपर–८ समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ । मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?