राप्रपाले बाेलाइयाे आन्दोलन समितिकाे बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
राप्रपाले बाेलाइयाे आन्दोलन समितिकाे बैठक

सारांश

  • राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ ।
  • जसका लागि राप्रपाको आन्दोलन मुल समितिको बैठक आज बस्दैँछ ।
  • मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सो बैठक बस्नेछ ।

१२ चैत, काठमाडौँ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ । जसका लागि राप्रपाको आन्दोलन मुल समितिको बैठक आज बस्दैँछ । मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सो बैठक बस्नेछ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजको बैठकमा आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुनेछ । जुन कार्यक्रम र मस्यौदा हिजो बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको थियो । जो आज आन्दोलन मुल समारोह समितिको बैठक पेश हुनेछ ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उनको भब्य स्वागत भए पछि उत्साहित राजावादीहरू आन्दोलनका बिभिन्न मोर्चा बनाउने तयारीमै रहेको बेला यो आन्दोलनको परिष्कृत खाका तयार गर्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै
गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली   
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
नेपालका चाडपर्वले एकताको सन्देश दिएको छ : सभामुख घिमिरे
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु
स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
यू-१९ महिला टी-२० विश्वकप छनोट : युएईसँग नेपाल १३ रनले पराजित
पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने
पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने