माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
७६ पटक हेरिएको
Shares
माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक

सारांश

  • नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ ।
  • आज (सोमबार) पार्टी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो ।
  • बैठकमा हाल जारी रहेको पार्टीको तपाईँ मधेश अभियानको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

१९ फागुन काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । आज (सोमबार) पार्टी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा हाल जारी रहेको पार्टीको तपाईँ मधेश अभियानको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादीले केही समयदेखि तराई–मधेश अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डसहितका पार्टी पदाधिकारीहरु नै सहभागी छन् ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ