च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
४५ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया

सारांश

  • भारत र अस्ट्रेलियाबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको हो ।
  • भारत समूह ‘ए’ विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ उपविजेताको हैसियतमा सेमिफाइनलमा भिडिरहेका हुन् ।
  • न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल बुधबार पाकिस्तानको लाहोरमा हुनेछ ।

२० फागुन,  नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । भारत र अस्ट्रेलियाबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको हो ।

भारत समूह ‘ए’ विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ उपविजेताको हैसियतमा सेमिफाइनलमा भिडिरहेका हुन् । न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल बुधबार पाकिस्तानको लाहोरमा हुनेछ । आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान भने समूह चरणबाट बाहिरिए । च्याम्पियन्स ट्रफीको फाइनल खेल ९ मार्चमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
विश्वकप छनोट: कतारसँग नेपाल ५ रनले विजयी 
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
लागुऔषधसहित धरानबाट तीनजना पक्राउ
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई