सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ११, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी

सारांश

  • गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो ।
  • त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५४ अंकमा कायम भएको छ ।
  • पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि करिब एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।

११ माघ काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५४ अंकमा कायम भएको छ । पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि करिब एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।

बजारमा सूचीकृत ११ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी ११ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । ४ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी, १ लघुवित्त, १ निर्जीवन बीमा र १ जीवन बीमा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

उच्च मूल्यमा पुगेका कम्पनीलाई कतिपय लगानीकर्ताले बेच्ने मौकाका रुपमा लिने गरेका छन् । कतिपयले कारोबारका लागि उपयुक्त ठान्ने गरेका छन् । तर उच्च मूल्यमा पुगेका कम्पनीको सेयरमा जोखिम पनि बढी हुनेतर्फ लगानीकर्ता सचेत रहनुपर्छ । विगतमा उच्च मूल्यमा पुगेका कतिपय फाइनान्स कम्पनी अहिले आधा घटेका उदाहरण छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
कूल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनु आवश्यक : अध्यक्ष प्रचण्ड
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी भूभागमा वर्षाको सम्भावना
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्व प्रमुख टङ्कप्रसाद तिमल्सिनाको निधन
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस, आरक्षणको नीति परिमार्जन गर्न सिफारिस
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...