११ श्रावण २०८२, शनिबार

जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

 

२२ पुस,  काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी आर्मीको दोस्रो इनिङ्समा सोमपाल कामीले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे । जारी प्रतियोगिताकै यो पहिलो अर्धशतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?