साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार

सारांश

  • ४९ अंकले घटेको छ ।
  • आज नेप्से ०.
  • ४२ अंकले घटेर २६८८.

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अंकले घटेको छ । आज नेप्से ०.४२ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ ।आज नेप्से घट्दा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर कारोबार भएको छ। आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३०५ वटा कम्पनी कारोबारमा आउँदा ८४ हजार २८० पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ ।  आज सबैभन्दा बढी ट्रेडिङ समूह १.३९ प्रतिशत बढेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ । आज बसैभन्दा बढी विकास बैंक समूह १.३५ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.२४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
मोबाइल लुट्ने गिरोहका ३ सदस्य पक्राउ
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
आवासीय चिकित्सक पनि सडकमा, माइतीघरमा प्रहरीसँग धकेलाधकेल
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह
संसद् अवरोध नगर्न माओवादीलाई कांग्रेस नेता निधिको आग्रह