जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

सारांश

  • जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन् ।
  • वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी आर्मीको दोस्रो इनिङ्समा सोमपाल कामीले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
  • सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे ।

२२ पुस,  काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी आर्मीको दोस्रो इनिङ्समा सोमपाल कामीले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे । जारी प्रतियोगिताकै यो पहिलो अर्धशतक हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
प्रदर्शन हिंसात्मक भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ : ज्ञानेन्द्र शाही
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल
लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ
लागू औषध खैरो हेरोइनसहित तीनजना पक्राउ
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन