बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?

सारांश

  • बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।
  • अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।

 

 

१७ पुस, काठमाडौं । बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँको रेकर्ड बनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १७६५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?