Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सुनको मूल्यमा सामान्य वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सुनको मूल्यमा सामान्य वृद्धि

सारांश

  • आज सुन प्रतितोला १०० रुपैयाँ बढेको हो ।
  •   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

 

१९ मंसिर,  काठमाडौं- नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधवार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ