डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
१७८ पटक हेरिएको
Shares
डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने

सारांश

  • नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।
  • नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब तथा काठमाडौं वल्र्ड स्कूल, भक्तपुरले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने लागेको हो ।
  • प्रतियोगिता आगामी १४ मार्च २०२६ (चैत ३० गते), शनिबार भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कूलको परिसरमा आयोजना हुनेछ ।

२६ फागुन,भक्तपुर ।

नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब तथा काठमाडौं वल्र्ड स्कूल, भक्तपुरले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने लागेको हो । प्रतियोगिता आगामी १४ मार्च २०२६ (चैत ३० गते), शनिबार भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कूलको परिसरमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट उल्लेखनीय संख्यामा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ भने महिला र पुरुष दुवै विधामा खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बोलेरोको ठक्करबाट एक जनाको मृ*त्यु
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
भीरबाट खसेर एक प्रधानाध्यापकको घटनास्थलमै मृत्यु
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति