भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २, २०८२
|
|
८६ पटक हेरिएको
Shares
भारतीय विदेश सचिव मिस्रीद्वारा नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

सारांश

  •   भेटको अवसर पारेर सैनिक मुख्यालयमै सामग्रीको हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो।
  • नेपालस्थित भारतीय दूतावासमा अनुसार त्यस अवसरमा ‘लाइट स्ट्राइक’ सवारीसाधन, अत्यावश्यक उपचारका लागि प्रयोग हुने उपकरण तथा सैनिक जनावरहरू हस्तान्तरण गरिएको उल्लेख गरेको छ।
  • जसमा ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने २ वटा कुकर रहेका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले जंगीअड्डामा गएर प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट गरेका छन्।  भेटको अवसर पारेर सैनिक मुख्यालयमै सामग्रीको हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो।

नेपालस्थित भारतीय दूतावासमा अनुसार त्यस अवसरमा ‘लाइट स्ट्राइक’ सवारीसाधन, अत्यावश्यक उपचारका लागि प्रयोग हुने उपकरण तथा सैनिक जनावरहरू हस्तान्तरण गरिएको उल्लेख गरेको छ।

जसमा ६ थान सवारीसाधन, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमाप्रयोग हुने २ वटा कुकर रहेका छन्।

‘यी सामग्रीहरूको हस्तान्तरणले दुवै सेनाबीचको घनिष्ठ सम्बन्ध र हाम्रो द्रढ रक्षा सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले भनेको छ, ‘यसले आपसी विश्वास र साझेदारीको भावनालाई आत्मसात् गर्दछ, जुन हाम्रो दीर्घकालीन सम्बन्धको विशेषता रहँदै आएको छ।’ मिस्री आइतबार नेपाल भ्रमणमा आएका थिए। उन आज स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व