वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद

सारांश

  •  भारतबाट तस्करी गरी ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट बरामद गरेको छ।
  • सामान तस्करीमा प्रयोग गरिएको एउटा स्कुटर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • वीरगन्जको इनर्वा नाकास्थित वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीले औषधि, मोटरपार्टस्, जुत्ता, श्रृंगाार सामग्रीसहित १० लाख १२ हजार ३८७ रुपैयाँ मूल्यको सामान बरामद गरेको हो।

१९ असोज, वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट बरामद गरेको छ।

सामान तस्करीमा प्रयोग गरिएको एउटा स्कुटर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगन्जको इनर्वा नाकास्थित वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीले औषधि, मोटरपार्टस्, जुत्ता, श्रृंगाार सामग्रीसहित १० लाख १२ हजार ३८७ रुपैयाँ मूल्यको सामान बरामद गरेको हो।भारतको रक्सौलबाट तस्करहरुले ल्याउँदै गरेका ती सामान वीरगन्ज भन्सार क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणहेडक्वाटर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए।

तस्करीको सामान ओसार्न प्रयोग गरिएको बीआर ०५ एएम ६५१५ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको उनले बताए। बरामद सामान र स्कुटर आवश्यक कारबाहीका लागि शुक्रबार नै साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
बालमन्दिरका पूर्वमहासचिवलाई ५ लाख धरौटीमा छाड्न आदेश
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : अध्यक्ष रवि सिंह
सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु
गाडी दुर्घटनामा कुम्भ मेलाबाट फर्किँदै गरेका दम्पतीसहित ३ नेपालीको मृत्यु