युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ

सारांश

  • महोत्तरी गाउँपालिका–१, पर्सा टोलका ३२ वर्षीय विमलेश यादवको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकी झा महोत्तरीको बनौटा गाउँकी मूल निवासी हुन् र हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन्।
  • प्रारम्भिक अनुसन्धानमा यादव र झाबीच व्यक्तिगत विवाद भएको आशंका गरिएको छ।

५ साउन, महोत्तरी ।

महोत्तरी गाउँपालिका–१, पर्सा टोलका ३२ वर्षीय विमलेश यादवको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।पक्राउ परेकी झा महोत्तरीको बनौटा गाउँकी मूल निवासी हुन् र हाल जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएकी थिइन्।

प्रारम्भिक अनुसन्धानमा यादव र झाबीच व्यक्तिगत विवाद भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, झालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। मृतक यादवको शव पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको वास्तविक कारणबारे प्रमाण संकलन भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से ३७३८ अंकमा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
टि ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
स्वास्थ्य क्षेत्रमा १०१ अर्ब ९५ करोड विनियोजन, स्वास्थ्य बीमामा १५ अर्ब बजेट
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति
वैदेशिक रोजगारका लागि एक वर्षमै ८ लाख ३९ हजार नेपालीले लिए श्रम स्वीकृति