गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ ।
  • रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
  • आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

३० जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ ।रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?