एमालेको सचिवालय बैठक सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एमालेको सचिवालय बैठक सुरू

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
  • पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो ।
  • बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

१८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक सुरू भएको हो । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त
विद्याकी छोरी उषा भन्छिन्– च्यासल प्रकरणबाट अचम्मित छैन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट