Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
६९ पटक हेरिएको
Shares
एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

सारांश

  •     नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् ।
  • आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् ।
  • भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो ।

२९ भदौ, काठमाडौं ।   

नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै बस्नेतले सामाजिक सञ्जालमा एक व्यक्तिको तस्बिर राखेका छन् ।

‘मेरो घरमा आगो लाउने मुख्य लिडर यो निलो सर्ट लाउने केटो दिपक बिक भन्ने रहेछ । यसको घर जाजरकोट रहेछ । यो भक्तपुरमा कोठा गरी बस्दो रहेछ,’ बस्नेतले लेखेका छन्, ‘अहिले यसको कोठा बन्द छ । अहिले भागेर घर जान खोज्दै रहेछ। बसपार्क क्षेत्रमा छ भन्ने सूचना आयो साथीहरुले तुरुन्तै यसलाई समातेर प्रहरीकोमा बुझाइदिनु ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
प्रधानमन्त्रीले बोलाइन् संयुक्त बैठक
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
देउवा समूहको गतिविधिप्रति रुष्ट कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते