राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रपतिद्वारा केपी ओलीका परिवारप्रति समवेदना व्यक्त

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।
  • राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
  • शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे ।

३ चैत,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । राष्ट्रपति पौडेल आज ओली निवासमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शोकको यस घडीमा उनले शोकाकुल परिवारजन, विशेषगरी अध्यक्ष ओली र उनका आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति व्यक्त गरे । ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले उनको राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन। उनले ओलीको निधनबाट समाजले एक अभिभावक गुमाएको उल्लेख गरे । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
 ८ कोठे शौचालय गजुरी गा.पा. अध्यक्षलाई हस्तान्तरण
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
भूकम्पको डरले घरको छतबाट हाम फाल्ने एक जना घाइते
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
मनिष झाको चेतावनी: राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँ
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ