कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

सारांश

  •   भीमदत्त नगरपालिका–५ बनखेतस्थित शिव शक्ति खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
  • शुक्रबार दिउँसो प्रहरीले सोही पसलका सञ्चालक भीमदत्त-६ बस्ने ५३ वर्षीय शिवराज भट्टसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूबाट नगद ५० हजार ८८८ रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ ।

११ असोज, कञ्चनपुर । 

भीमदत्त नगरपालिका–५ बनखेतस्थित शिव शक्ति खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो प्रहरीले सोही पसलका सञ्चालक भीमदत्त-६ बस्ने ५३ वर्षीय शिवराज भट्टसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूबाट नगद ५० हजार ८८८ रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ । प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने
रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य
सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
सर्लाहीमा गाँजा सहितको भारतीय गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
काठमाडौंको गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै
अवैध रूपमा अमेरिका छिरेका १० नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आउँदै