रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
३० पटक हेरिएको
Shares
रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय, स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गरिने चेतावनी

सारांश

  •   नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।
  • आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको पार्टीका एक नेताले बताए।
  • यसअघि अध्यक्ष श्रेष्ठले आफू निकट शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी थिइन्।

११ साउन, काठमाडौं । 

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।

आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको पार्टीका एक नेताले बताए। यसअघि अध्यक्ष श्रेष्ठले आफू निकट शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ