Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १०, २०८१
|
|
३७ पटक हेरिएको
Shares
एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?

सारांश

  • नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
  • बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

 

१० जेठ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरमा बैठक सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकमा पार्टीको आसन्न १० औँ महाधिवेशनको आन्तरिक तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।  ‘महाधिवेशनमा पेश हुने दस्तावेजहरूलाई अन्तिम रूप दिएर तल्ला कमिटीमा पठाउनुपर्नेछ । सोही विषय छलफलको मुख्य एजेन्डा हो’, खतिवडाले भने, ‘अरू समसामयिक विषयमा पनि छलफल हुन्छ ।’ सो पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेभित्र काठमाडौँमा हुँदैछ । त्यसका लागि पार्टी नेताहरूले राजनीतिक सांगठानिक सहित चार वटा दस्तावेजको मस्यौदा तयार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई
गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
मधेश सरकार विस्तार, लोसपा र माओवादीबाट थपिए एक-एक मन्त्री
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले
विपन्न परिवारलाई निःशुल्क सुधारिएको चुलो वितरण
विपन्न परिवारलाई निःशुल्क सुधारिएको चुलो वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ