सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१७५ पटक हेरिएको
Shares
प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छ : अर्थमन्त्री वाग्ले

सारांश

  •   अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
  • आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

 

५ साउन, काठमाडौं । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,’ छलफलमा मन्त्री वाग्लेले भने।  ‘एउटा स्पष्ट सोच त आएको छ। एउटा सुशासन। यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ’, अर्थमन्त्री वाग्लेले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाइ नेपाली जनता, बाइ आवर पार्टी एण्ड बाइ आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ। पुराना विकृति, विसंगतिहरुलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरि कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौं भनेका छौँ।’ उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति अङ्गीकार गरेको पनि बताए। राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेकोमा पनि वाग्लेले जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
६ दिनपछि घटेको सेयर बजारमा कारोबार नाघ्यो ७ अर्ब
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
स्थगित भएकाे आईपीएल पुनः आजबाट सुरु हुँदै
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा
पतञ्जलि जग्गा प्रकरण- याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा