आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
८ कार्तिक, मनिला । उत्तरपूर्वी फिलिपिन्समा बिहीबार उष्णकटिबंधीय आँधीले निम्त्याएको बाढी र भूकम्पका कारण २३ जनाको ज्यान गएको छ । बाढीका कारण गाडीहरू सडकमा बगेका थिए । घरको छानामा फसेका मानिसलाई मोटरबोटको सहायताले उद्धार गर्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment