जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
५४ पटक हेरिएको
Shares
जनता समाजवादी पार्टी सर्लाहीको कार्यालय उद्घाटन सम्पन्न

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) सर्लाहीको जिल्ला पार्टी कार्यालय आज बुधबार उद्घाटन गरिएको छ।
  • मलंगवामा अवस्थित यस कार्यालयको उद्घाटन जसपा सर्लाही जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा र मधेस प्रदेश अध्यक्ष तथा पूर्व सांसद अशोक यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
  • प्रमुख अतिथि यादवले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे।

१६ असोज ,सर्लाही। जनता समाजवादी पार्टी (जसपा) सर्लाहीको जिल्ला पार्टी कार्यालय आज बुधबार उद्घाटन गरिएको छ। मलंगवामा अवस्थित यस कार्यालयको उद्घाटन जसपा सर्लाही जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा र मधेस प्रदेश अध्यक्ष तथा पूर्व सांसद अशोक यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि यादवले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जसपा केन्द्रीय सदस्य भाग्यनरायन यादव, डा. सिमा सिंह लगायतका प्रमुख नेताहरूको उपस्थिति रहेको थियो। यस अवसरमा स्थानीय बुद्धिजीवी, पत्रकार, तथा पार्टी कार्यकर्ताहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।सर्लाही जिल्लामा जसपाको कार्यालय स्थापना भएसँगै पार्टीले आगामी दिनमा स्थानीय जनतासँग अझै नजिकबाट काम गर्ने उद्देश्य लिएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बालेनले लेखे पत्र
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले दिए ठेकेदारलाई कारबाही गर्ने चेतावनी
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल