Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
६३ पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

सारांश

  • प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
  • चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो।
  • पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

३१ साउन, काठमाडौँ-बारा प्रहरीले ६२ किलो लागुऔषध गाँजासहित गाडीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो। चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो। पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा गाडीभित्र लुकाई राखेको अवस्थामा ६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। बरामद भएको गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
एनपीएल खेल्न काठमाडौँ आइपुगे बंगलादेशका अरिफुल र अकबर
एनपीएल खेल्न काठमाडौँ आइपुगे बंगलादेशका अरिफुल र अकबर
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने
दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको ;रविलामिछाने