लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
३० पटक हेरिएको
Shares
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा

सारांश

  • प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
  • चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो।
  • पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

३१ साउन, काठमाडौँ-बारा प्रहरीले ६२ किलो लागुऔषध गाँजासहित गाडीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट ना १ ज ८४४५ नम्बरको गाडीलाई गाँजासहित नियन्त्रणमा लिएको हो। चेकजाँचका लागि पथलैया चोकमा प्रहरीले रोक्न खोज्दा गाडी फरार भएको थियो। पछि खोजतलाशको क्रममा हुलाश फ्याक्ट्रि नजिक रोकिराखेको अवस्थामा गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा गाडीभित्र लुकाई राखेको अवस्थामा ६२ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। बरामद भएको गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
ज्यानमार्ने उद्योगसहित चार कसुरमा हुँदैछ दुर्गा प्रसाईंमाथि अनुसन्धान
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली