३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्‍यो

सारांश

  • नेप्से परिसूचक ३३.
  • ०८ अंकले घटेर २५७६.
  • ५० विन्दुमा झरेको छ।

काठमाडौं : सेयर बजारमा ३३ अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्ड‍ेक्स  ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा अडिएको छ। ३०८ स्क्रिप्सको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन सोमबार सार्वजनिक परेकाले कारोबार भएन। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  आज चार कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सुपर माइक्रोफाइनान्स वित्तीय संस्था,जानकी फाइनान्स,पोखरा फाइनान्स र नारायणी  डेभलमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको हो। ३५ करोड माथिको सेयर कारोबार गरी प्रभु बैंक शीर्षस्थानमा रह्यो।

नेपाल फाइनान्सले १७ करोडको कारोबार गर्दा जानकी फाइनान्सको १४ करोड,एनएलजी इन्स्योरेन्सको १२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्टको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने स्थिर रह्यो। अदर्श समूहको उपसूचकबाहेक अन्यको नकारात्मक देखिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने भारतको तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
४० किलो गाँजासहित पाँच जना पक्राउ
४० किलो गाँजासहित पाँच जना पक्राउ
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार