२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३०, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अवस्था ठिक नभएको १५ र एकतर्फिमा ४ अन्यमा ४१८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अवस्था ठिक नभएको १५ र एकतर्फिमा ४ अन्यमा ४१८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी सरकारबाट बाहिरियो माओवादी
कोशी सरकारबाट बाहिरियो माओवादी
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणमा श्रीमान् पक्राउ
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
दक्षिण कोरियाका राष्ट्रपति पदबाट बर्खास्त
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै,सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...