साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
साताको अन्तिम कारोबारका दिन दोहोरो अंकले बढ्यो नेप्से

सारांश

  •   नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ ।
  •   साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १९.
  • ०४ अंकले बढेर २६८८.

८ जेठ, काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ ।  साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको हो । यसदिन बजारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार मात्रै परिसूचक ७.९४ अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको थियो । आज ओम मेघाश्री फार्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा भने, न्याग्दी ग्रुप पावर ६९ करोड १ लाख ७२ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।  बिहिबार बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रूपैयाँ बढी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
८० रनमा समेटियो जापान, शुभम खनालले लिए पाँच विकेट
८० रनमा समेटियो जापान, शुभम खनालले लिए पाँच विकेट
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट
धनकुटा र भोजपुरको गाँजा खेती नष्ट
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी