आज विश्व वातावार‌ण दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
आज विश्व वातावार‌ण दिवस मनाइँदै

सारांश

  • आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
  • यस वर्ष हाम्रो ‘भूमि हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।
  • यस दिवसका अवसरमा देशका विभिन्न ठाउँमा वृक्षारोपणका कार्यक्रम पनि आयोजना गरिएको छ ।

काठमाडौं । आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष हाम्रो ‘भूमि हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । यस दिवसका अवसरमा देशका विभिन्न ठाउँमा वृक्षारोपणका कार्यक्रम पनि आयोजना गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्‌वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिएको छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌

वातावरण दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देशमार्फत हामी सबैले आफ्नो घरवरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने बताउनुभएको छ।

उहाँले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्नुपर्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
आज विश्व रेडक्रस दिवस। 
आज विश्व रेडक्रस दिवस। 
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण
ई.बिपिन कापरको अध्यक्षतामा कम्बल वितरण
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
सुनको मूल्यले बनायो नयाँ रेर्कड
सुनको मूल्यले बनायो नयाँ रेर्कड
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त