दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
२० पटक हेरिएको
Shares
दुग्ध किसानको बाँकी बक्यौता उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
  • साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए ।
  • मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।

१७ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।’  किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनुसरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?