बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
बानेश्वर क्षेत्र तनावग्रस्त, पत्रकार लगायत कयौ प्रहारी घाइते

सारांश

  • जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
  • प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
  • घाइते भएका प्रहरीलाई प्रहरी र प्रदर्शनकारीले उपचारको लगेका छन् ।

२३ भदौ, काठमाडौं ।

जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शनको क्रममा एकजना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते भएका प्रहरीलाई प्रहरी र प्रदर्शनकारीले उपचारको लगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ