बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
४५ पटक हेरिएको
Shares
बागमती–३ का वडाध्यक्ष मोक्तानको निधन

सारांश

  • सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।
  • मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।
  • उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो ।

१६ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ । मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।

उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । मोक्तानको निधनप्रति स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीले दु:ख व्यक्त गरेका छन् । मोक्तान २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट बागमती नगरपालिका–३ को वडाध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो सेनाको टोली
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत
लामो समयदेखि भ्वाङ परेको पुल स्थानीयको श्रमदानमा मर्मत