देशबासीको नाममा सम्बोधन गर्दै मोदी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
देशबासीको नाममा सम्बोधन गर्दै मोदी

सारांश

  • २९ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दैछन्।
  • मोदीले सोमबार (आज) राति ८ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन्।
  • उनले पाकिस्तानसँगको तनाव साम्य भएपछि पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दैछन्।

२९ वैशाख, भारत ।

२९ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्दैछन्। मोदीले सोमबार (आज) राति ८ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन्। उनले पाकिस्तानसँगको तनाव साम्य भएपछि पहिलोपटक देशबासीको नाममा सम्बोधन गर्दैछन्।

सम्बोधनमार्फत मोदीले ‘अप्रेशन सिन्दूर’, दुईदेशीय तनाव सीजफायरसहित पछिल्लो परिस्थितिबारे जानकारी गराउने बताइएको छ। भारतले मे ६ मा मात्रै ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको थियो। त्यसअघि गत अप्रिल २२ मा पाकिस्तानी एक आतङ्कवादी समूहले जम्मू-कश्मीरमा हिन्दू धर्मविरोधी आक्रमण गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मेलम्ची खानेपानी वितरण बन्द
मेलम्ची खानेपानी वितरण बन्द
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
प्रतिनिधिसभा बैठक बस्दै,
प्रतिनिधिसभा बैठक बस्दै,
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा