गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
सारांश
- गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
- नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।
- रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।
२३ फागुन,काठमाडौं ।
गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया