पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पाकिस्तानको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो

सारांश

  •   पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ ।
  • भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।
  • जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ ।

२४ वैशाख, काठमाडौं । 

पाकिस्तानले गरेको गोलाबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुगेको छ । भारतीय सेनाले दिएको जानकारी अनुसार सीमापारीबाट भएको गोलीवारीमा अहिलेसम्म १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको छ।

जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको सेनाले बताएको छ । मंगलबार राति, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो भने ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
फेरि बढ्यो सार्वजनिक यातायात भाडा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
गृहमन्त्री र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह
लघुवित्त पीडितको आमरण अनशन, पाँचबुँदे माग तत्काल सम्बोधन गर्न आग्रह